Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


कञ्चनपुरका थारुमा आगो बाल्ने परम्परा

काठमाडौं । कञ्चनपुरका थारु समुदायले होली पर्वका अवसरमा मंगलबार देउथानमा बालेको आगो घर भित्र्याउने गर्दछन् । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायमा गाउँको देउथानमा आगो बालेर घर लैजाने परम्परा छ ।

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

उहाँले भन्नुभयो, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि अगो बल्छ ।’