एजेन्सी । रुसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । तर पनि रुसले आक्रमण सोकेको छैन ।युक्रेनले गत बुधबार
काठमाडौं। रुसले युक्रेनमाथि गरेको आक्रमणको रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनकी धर्मपुत्रीले समेत विरोध गरेकी छिन् । रुस र युक्रेनबीच बिगत ५ दिनदेखि युद्ध जारी छ । रुसले युक्रेनका विभिन्न शहरलाई आफ्नो
काठमाडौं । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११
‘रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।
निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।
त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ । रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो ।
उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।
नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि हस्तक्षेप गर्नसक्ने बताउनु भएको छ । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा बाइडेनले रुसी राष्ट्रपतिले केही न केही गर्नसक्ने आफ्नो अनुमान रहेको तर