Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली प्रारम्भिक टोलीकाे घोषणा

काठमाडाैं। आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो। उक्त टोलीमा