काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् । अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ । यो