काठमाडौं । १०औं संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आइतबार इंग्ल्याण्डसँग सामना गर्ने भएको छ । सोही खेल मुम्बईको वानखडे स्टेडियममा आइतबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने