Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विश्वकप क्रिकेट लिग–२ : नेपाली टोलीको घोषणा

काठमाडौं । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही असोज २१ गतेदेखि सुरु हुने