Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का