Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अप्पर सोलु हाइड्रोको आइपीओमा १८ करोड रुपैयाँको बराबरको आवेदन

प्रभावित क्षेत्रका लागि कम्पनीले गत बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको प्रवर्द्धक

सिंगटी हाइड्रोको आइपीओ सर्वसाधारणका लागि खुल्यो, १० देखि २ लाख कित्तासम्म भर्न सकिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको