काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा अहिले संक्रमण दर न्यून रहेको छ । वीरगञ्जका डेढ दर्जन अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन रहेका छन् । प्रदेशकै मुख्य अस्पताल नारायणी अस्पतालमा
महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।
काठमाडौं । बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना हुनुभएको छ । बिगत १२ दिनदेखि
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना
पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर सूचीकृत गर्न निर्देशन दिएको हो ।
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज,
महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो
प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन १७ । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा
दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ । अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो
असार ८ गते देखि जनजिवन चलायमान हुन थालेसँगै विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप विस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख ठूला सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न