असर्फी « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

१० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग

राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेको भीड

तिहारमा बिक्रीका लागि महाशाखाले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको भीड लागेको हो । असर्फी किन्नका लागि महाशाखाले कोटा निर्धारण गरेको हुन्छ ।