Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको