Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


काठमाडौं महानगरलाई नदी किनारका अवैध बस्ती हटाउन बाटो खुल्यो

काठमाडौं । पाटन उच्च अदालतले काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको छ । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउन खोजेको भन्दै त्यस विरुद्ध परेको रिटमा उच्च