Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


सरकारी अनुसन्धानमा तानिएसँगै अलीबाबाका ज्याक माले गुमाए चीनको सबैभन्दा धनी व्यक्तिको ताज

एजेन्सी, फागुन १८ । चीन सरकारले अनुसन्धानको दायरा कसेपछि चिनियाँ अर्बपति व्यापारी ज्याक माले चीनको सबैभन्दा धनी व्यक्तिको ताज गुमाउनु परेको छ । मंगलबार प्रकाशित पछिल्लो प्रतिवेदन अनुसार, अनलाइन व्यापार