Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।