एजेन्सी । पाकिस्तानमा लुक्दै आएका अलकायदा प्रमुख २० बर्षपछि अफगानिस्तान फर्केका छन् । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख तथा प्रभावशाली नेता अमीन उल हक अफगानिस्तान फर्केका हुन् ।