Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अजरबैजानको अदालतद्वारा १३ जना अर्मेनियाली सेनालाई ६ वर्ष कैदको फैसला

एजेन्सी । अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।