Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले