Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


बुटवलबाट हराएका तीन विद्यार्थी मुम्बइमा अर्धचेत अवस्थामा भेटिए

काठमाडौं । शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक