बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, विदेशी मुद्रा संचितिमा देखिएको संकुचन लगायतका अवस्थालाई ध्यानमा राखी आगामी वर्षको बजेट निर्माणमा लाग्नुपर्ने अर्थविद्को सुझाव छ ।
चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ
तर, अहिले वैदेशिक रोजगारीबाट तत्कालै नेपाल फर्किनेको संख्या पनि कम छ । रेमिट्यान्स घट्ने हो भने नेपालको आयात समेत आधा घटेर जाने अर्थविद् डा. दिननाथ दंगाल बताउनुहुन्छ ।
काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन