८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


नेपालकालागि सहुलियत कर्जाको अंश बढाउन अर्थमन्त्री महतद्वारा विश्व बैंकसमक्ष आग्रह

काठमाडौं । नेपाललाई दिने ऋण सहायतालाई सहुलियतपूर्ण बनाउन अर्थमन्त्री डा. प्रकाशरण महतले विश्व बैंक र अन्तर्राष्ट्रि मुद्राकोष समक्ष आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा अर्थमन्त्री महतले त्रिभुवन

आगामी आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो

बीमा क्षेत्रको सुधार गर्न आवश्यकः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको

पुँजीबजारका ठूला लगानी कर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै

अर्थमन्त्री महत र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग बजेटका विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष