२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

काठमाडौं । कतार फिफा विश्वकप अघि भएकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएकाे खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो ।