१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


बा ! यो कुन वाद हो ?

अर्जुन सेन ओली मलाई यो दुनियाँ देखाउने र चिनाउने मेरा बा हुन् । त्यसैले लाग्छ मेरो बाले आफूलाई वाहेक सबैलाई चिनेका छन र आफ्नो खुशी बिर्सेर पनि सबथोक जानेका छन्