अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा चट्याङ लागेर ५ जना गभ्भीर घाइते घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ९ मा परेको चट्याङ लागेर घाइते भएको वडा अध्यक्ष महेन्द्र बाबु खनालले
अर्घाखाँची ।अर्घाखाँचीमा १३ तले आकाशदेवी मन्दिर निर्माण गरीएको छ । व्यक्तिगत लगानीमा छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा १३ तले अग्लो मन्दिर निर्माण गरिएको हो । स्थानीय हिरामणी न्यौपानेले ७५ लाख भन्दा
अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ । डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।
अर्घाखाँची । अर्घाखाँचीमा केही दिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा मात्रै दैनिक २
अर्घाखाँची । अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका–७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी
अर्घाखाँची । अर्घाखाँचीमा सात हजार दुई सय ३६ पशुमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म तीन सय ४१ गाईगोरु लम्पी स्किन रोगबाट मरेको भेटेरेनरी अस्पताल तथा
अर्घाखाँची । अर्घाखाँचीमा बाँदरले मकैबाली सखाप पारेको छ । जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । उनीहरुको मागको आधारमा २ थान टेलिभिजन सेट, २ थान फ्रिज, १ थान पानी फिल्टर, १ थान प्रेशर कुकर,
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो । पुष्पमा जिल्लालाई आत्मनिर्भर
काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका