Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी