Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


भारतीय कम्पनी सतलजले अरुण तेस्रो आयोजनाका लागि जुटायो लगानी

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी सतलजले आयोजनाका लागि १ खर्ब रुपैयाँको लगानी जुटाएको छ । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले गत मंगलबार भारत र नेपालका विभिन्न