Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण : अरुणा शाही

काठमाडौं । नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताइन् । नेपाल र रसियाबीच आगामी आइतवार र