Logo ६ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026


आप्रवासीलाई तेस्रो मुलुक पठाउने ट्रम्प प्रशासनको कार्यक्रमलाई सर्वोच्चको अनुमति

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अन्य तेस्रो मुलुकमा निर्वासन गर्ने ट्रम्प प्रशासनको कार्यक्रम पुनः सञ्चालन गर्न अनुमति दिएको छ। अदालतको पछिल्लो आदेशसँगै ट्रम्प प्रशासनले सम्बन्धित आप्रवासीलाई

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ ।