Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक लगाउनुभएकाे छ। वासिङ्टनमा अफगानी आप्रवासीले बुधबार नेसनल गार्डका २ जना सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उहाँले अफगानी नागरिकलाई भिसा दिन