Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ

एजेन्सी । अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे

अमेरिकामा आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा आएको आँधीबेहरीबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले टेक्सास, ओक्लाहोमा र अर्कान्सासका बाटोमा गुडिरहेको कारहरू समेत पल्टेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको

युरोपेली संघले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा

एजेन्सी । अमेरिकाले युरोपेली स्टील र आल्मुनियम आयातमा कर लगाएसँगै युरोपेली संघ ईयू ले पनि बदला स्वरुप अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको छ । संघले अमेरिकी करको जवाफमा २६

अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ । यूएसएडअन्तर्गत हाललाई ५

अमेरिकाबाट डिपोर्ट भइ नेपाल आएकालाई प्रहरीको जिम्मा

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भइ आएका नेपालीलाई प्रहरीको जिम्मा लगाइएको छ । बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई

अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायतामा रोक

एजेन्सी । अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकेको घोषणा गरेको छ । अमेरिकी संचारमाध्यम ब्लुमबर्गका अनुसार अमेरिकाले रुसविरुद्ध युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गरेको घोषणा गरेको ह्वाइट हाउसका एक

रुस र युक्रेनबिच छिट्टै शान्ति सम्झौता हुने अमेरिकी राष्ट्रपतिको विश्वास

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न छिट्टै शान्ति सम्झौता हुने आश्वासन दिनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका बेलायती प्रधानमनत्री किर स्टार्मरसँग ह्वाइटहाउसमा भेटवार्ता गर्दै ट्रम्पले युक्रेन युद्धविरामबारे

अमेरिकामा अवैध रुपमा बस्दै आएका ११० जना भारतीय नागरिकलाई दोस्रो चरणमा फर्काइयो

एजेन्सी । अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीयहरूको दोस्रो समूह भारत फिर्ता गरिएको छ । अमेरिकाका विभिन्न राज्यमा अवैध रुपमा बस्दै आएका ११० जना भारतीयको समूहलाई भारत फर्काइएको हो ।

इजरायली प्रधानमन्त्री अमेरिकाको भ्रमणमा

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भ्रमणका क्रममा अमेरिका पुगेका छन् । प्यालेष्टाइनी बिद्रोही समुह हमाससँगको दोश्रो चरणको युद्धविरामको खाकाको बिषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कुराकानी गर्न अमेरिका पुग्न्ु भएको

अमेरिकामा जन्मेको आधारमा नागरिकता नपाउने ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिनुभएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा