१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


क्यामरुन र गाम्बिया क्वाटरफाइनलमा, रंगशाला बाहिर भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं । आयोजक क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै क्यामरुन क्वाटरफाइनलमा पुगेको