Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतकाे आदेश

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि सिंहलाई