Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय