२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


स्थानीय सरकारको निर्वाचन एक : अनुत्तरित प्रश्न अनेक

म अहिलेको स्थानीय तह निर्वाचन प्रक्रियामा आम निर्वाचन पर्यवेक्षण समिति—जेनरल इलेक्सन अब्जर्भेसन कमिटी—जियोकमा संस्थागत सदस्य रहेको फ्रिडम फोरमको अध्यक्षका नाताले राष्ट्रिय पर्यवेक्षकको रुपमा काठमाडौँ उपत्यकामा रहेको थिएँ । सुरुमा निर्वाचन