Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजमा २ हजारसम्म छुट

काठमाडौं, मंसिर २४ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले दराजको ट्वेल्भ ट्वेल्भ योजनामा २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । अनलाइन सपिङ कम्पनी दराजको १२–१२