१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


अध्यादेशविरुद्ध ओली पक्षीय युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा

युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।

राजनीतिमा नैतिकता भन्ने हुन्न प्रधानमन्त्री देउवाज्यू !

ओलीको शासकीय दम्भ र सर्वसत्तावादी सोचको विकल्पमा उभिएका नागरिकहरु पनि देउवाको यस्ता औचित्यहीन कदमको प्रतिरोधमा उत्रने नै छन् । त्यसभन्दा पर देउवाले ल्याएको यस अध्यादेशले नेपाली राजनीति कतिसम्म नैतिक रुपमा

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गम्भीर चूकः शेखर कोइराला

प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गर्नुभएको छ ।

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, २० प्रतिशत सदस्यकाे मापदण्ड

अहिले पूर्ववर्ती ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाउन लागेको हो । संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

उहाँले भन्नुभयो, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि अगो बल्छ ।’

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ३ । राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकको निर्णय र सिफारिशमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालय शितलनिवासले

अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । एमाले भित्रको विवादका कारण हाल कर्णालीमा एमालेको एकल बहुमत हुँदा पनि सरकारको

पोखरेल सरकार अल्पमतको भन्ने प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस्- चार विपक्षी दल

बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।