Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

कुटपिटबाट घुँडामा चोट लागेका जोशीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरीचौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।

कांग्रेसले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य राईलाई उम्मेदवार बनायाे

काठमाडाैं । नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य बहादुर कुलुङ राई र उपाध्यक्षमा विपना कुलुङ राईलाई उम्मेदवार बनाएकाे छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सुर्य बहादुर कुलुङ राई

एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन : अध्यक्ष दाहाल

माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।

सार्वजनिक यातायातको समस्या समाधान गर्न प्राधिकरण गठन गर्नुपर्छ : अध्यक्ष स्वाँर

त्यस्तै, अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएको भएकाले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा हुनुपर्ने बताउनुभयो ।

आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण : अध्यक्ष नेपाल

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई

काभ्रेको बेथानचोक गाउँ पालिकाको अध्यक्षमा कांग्रेसबाट राजेश तिमल्सिनाको चर्चा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई बिभिन्न पदका लागि उम्मेदवारमा रुपमा अघि सार्न थालेका छन् । सरकारको आगामी बैशाख ३० गते एकैदिन स्थानीय

जय मधेश भन्ने नै एमालेले हो : अध्यक्ष ओली

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको पनि हित हुने बताउनुभयो ।

सार्वजनिक खरिद नियमावली ११औं संशोधन मान्य छैन : नवनिर्वाचित अध्यक्ष सिंह

मुलुकमा विगत लामो समय देखि विकास निर्माणको ८० प्रतिशत काम एक दर्जन निर्माण कम्पनीको हातमा रहेकाले कामको समानुपातिक वितरणमा ठूला कम्पनीको हस्तक्षेप रोक्नका लागि नियमावली संशोधन माग गरिएको अध्यक्ष सिंहले

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : अध्यक्ष ओली

शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।