Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


कर छलीको आरोप लागेकी पत्रकार मारिया रेसालाई अदालतले दियो सफाई

एजेन्सी । फिलिपिन्सको एक अदालतले पत्रकार मारिया रेसा र उनको समाचार संस्था र्‍यापलरलाई कर छलीको आरोपमा सफाइ दिएको छ । उनलाई यसरी अदालतले निर्दाेष ठहर गरेकोमा यसलाई विश्वभर प्रेस स्वतन्त्रताको