काठमाडौं । आइसिसि अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानको सामना गर्नेछ । खेल दक्षिण अफ्रिकाको इस्टन लण्डन शहरमा नेपाली समय अनसार शुक्रबार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।