Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


३ वर्षअघि राजधानीको घोषणा गरेको प्रदेशले अझै पूर्वाधार बनाउन सकेन

कैलाली । साढे ३ वर्षअघि राजधानी घोषणा गरेको सुदूरपश्चिम प्रदेशले अझै पूर्वाधार बनाउन सकेको छैन् । स्थायी राजधानी गोदावरीमा राजधानीका लागि संरचना निर्माणका लागि कानून बाधक भएको तर्क छ ।