१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


ओली सरकारले अख्तियार सम्बन्धि विधेयक अगाडि बढाउन नचाहेको कांग्रेसको आरोप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयक अघि बढाउन नचाहेको बताउदै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको