Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


राष्ट्रपतिमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग

काठमाडौं । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपाको ओली पक्षको अखिल नेपाल महिला