१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सडक विस्तारको काम छाडेर मजदुरहरु आन्दोलनमा

नवलपुर । नेपालको श्रम ऐनलाई बेवास्ता गरी आफूहरुलाई काममा खटाएको भन्दै नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापन पक्षले श्रम ऐनमा उल्लेख भएका कुनै पनि सर्तहरु