Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


टर्कीमा कोरोना अस्पतालमा अक्सिजन भेन्टीलेटर विष्फोट, ९ संक्रमितको मृत्यु

काठमाडौं । टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोटपछी आगलागी समेत