Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सामुदायिक रेडियोहरू मर्मअनुसार चलेनन्, नियमन आवश्यक छ– सञ्चारमन्त्री गुरुङ

मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरूको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्न नियमन आवश्यक रहेको बताउनुभयो ।