Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


देशैभरका माध्यमिक बिद्यालयका शिक्षकद्वारा पेन डाउन

काठमाडौं । बिभिन्न माग राखेर आनदोलनमा उत्रिएका माध्यमिक विद्यालयका शिक्षकहरुले बिहिबार पेन डाउन (कलम बन्द) गरेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले यही भदौ २६ गतेदेखि बिभिन्न १६ बुँदे माग राखेर आन्दोलन शुरु गरेको थियो ।आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले बिहिबार पेन डाउन गरेका हुन् ।…