काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शूल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आइतबार नेपाल विद्यार्थी संघको समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न माग सहितको ज्ञापन–पत्र बुझेप्रश्चात मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे…