Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

काठमाडाैं । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै” कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो कार्यक्रमल्याइएको पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो । “पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रमअघि बढाएको र यसबाट पढाइबाहेक खाली समयमा बालबालिकालाई अर्थोपार्जनमा सहभागी गराइने…