Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेपालमा वातावरण र दिगोपना विषयक विश्व सम्मेलन गरिने

काठमाडौं । नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना हुने भएको छ । आगामी वर्ष नेपाल सरकारसँगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन आयोजना गर्न लागेको हो। विश्व सम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनिभर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका…