काठमाडाैं । यहि चैत ५ गते आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ । निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु भएकाे हाे । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएकाे छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा…