हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अप्ठ्यारो स्थितिमा भएकाे बताउनुभएको छ। हेटौंडामा शनिबारदेखि सुरू भएकाे नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देशलाई अप्ठ्यारो स्थितिबाट मुक्त गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएकाे उहाँले बताउनुभयाे । कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक…